Depository of News

राष्ट्रिय सभाको बैठक बस्दै

newsdepo.com · world

२ असोज, काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ । त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग […]

Read full article →