Depository of News

दोलखामा कांग्रेस देउवा समूहको महाधिवेशन तयारी कार्यालय स्थापना

newsdepo.com · world

१ असोज, काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको देउवा समूहले १५ औं केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै दोलखामा महाधिवेशन तयारी समितिको कार्यालय स्थापना गरेको छ । कांग्रेस नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्लेको अगुवाइमा बिहीबार दोलखा सदरमुकाम चरिकोटमा कार्यालय स्थापना गरिएको हो । काफ्लेलाई देउवा पक्षले दोलखाका लागि महाधिवेशन तयारीसम्बन्धी केन्द्रीय प्रतिनिधिको जिम्मेवारीसमेत दिएको छ । संस्थापन […]

Read full article →