Depository of News

रोहितको कीर्तिमान तोड्दै अभिषेकले बनाए ३० बलमै शतक

newsdepo.com · world

१ असोज, काठमाडौं । भारतका ओपनर अभिषेक शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका लागि सबैभन्दा छिटो शतक बनाउने नयाँ कीर्तिमान कायम गरेका छन् । दिल्लीस्थित अरुण जेटली रंगशालामा अफगानिस्तानविरुद्धको तेस्रो टी–२० मा अभिषेकले केवल ३० बलमा शतक पूरा गर्दै रोहित शर्माको नौ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि रोहितले सन् २०१७ मा श्रीलंकाविरुद्ध इन्दौरमा ३५ […]

Read full article →