Depository of News

दिल्लीमा भारतीय समकक्षीले अर्थमन्त्रीलाई दिइन् पुनर्निर्माणमा सहयोगको आश्वासन

newsdepo.com · world

१ असोज, काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ । बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए । भेटवार्ताका क्रममा नेपालमा विपद्पछिको पुनर्निर्माणमा सहयोगबारे छलफल भएको […]

Read full article →