दुई महाधिवेशन भए कांग्रेस टुक्रिन्छ, त्यसको केही महिनामा एमाले र नेकपा : पूर्णबहादुर खड्का
आफ्नो अन्तरमनले भनिरहेको भन्दै उनले लेखेका छन्, 'देशमा जातीय, क्षेत्रीय र धार्मिक द्धन्दको अकल्पनीय रणसंग्राम मच्चिने छ, मच्चाइने छ र हाम्रो प्यारो देश भदौ २४ लाई पनि बिर्साउने गरी भिषण रणसंग्रामको दुश्चक्रमा परिणत हुने प्रबल-प्रबल सम्भावनातिर उन्मुख देखिन्छ। त्यसपछि हाम्रो देशको राष्ट्रियता, भौगोलिक अखन्डता, सार्वभौमसत्ता अनि स्वाभिमानको के होला ?'
