सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रकाे सीईओमा ६ जनाको नाम सर्टलिस्ट
२७ जनाको आवेदन परेकोमा ६ जना सर्टलिस्ट गरेको प्रधानमन्त्री कार्यलयका प्रवक्ता हेमराज अर्यालले अनलाइनखबरलाई बताए ।