Depository of News

महोत्तरी प्रहरी कार्यालयबाट फरार ठगी मुद्दाका अभियुक्त काठमाडौंबाट पक्राउ

newsdepo.com · world

१ असोज, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालयबाट फरार भएका ठगीसम्बन्धी कसुरका अभियुक्त पक्राउ परेका छन् । ठगी तथा बैंकिंग कसुरका झण्डै दर्जन मुद्दाका अभियुक्त कास्कीको पोखरा महानगरपालिका–५ का ३८ वर्षीय रामेश्वर पराजुलीलाई प्रहरीले काठमाडौंको विजुली बजार स्थित धोवीखोला पुलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीका र अपराध महाशाखाको टोलिले पक्राउ गरेको महोत्तरी […]

Read full article →