Depository of News

फाइबरले कसरी पेटलाई हल्का बनाउँछ ?

newsdepo.com · world

फाइबर यस्तो प्रकारको कार्बोहाइड्रेट हो, जसलाई हाम्रो पाचन प्रणालीले पूर्ण रूपमा पचाउन सक्दैन । त्यसैले यो शरीरबाट प्रायः पाचननली हुँदै बाहिर निस्कन्छ । यही विशेषताका कारण फाइबरले पेट र आन्द्राको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छ । फाइबर दुई प्रकारका हुन्छन्– घुलनशील र अघुलनशील । घुलनशील फाइबर पानीसँग मिसिएर जेलजस्तो पदार्थ बनाउँछ । यसले पाचन प्रक्रियालाई केही […]

Read full article →