Depository of News

एन्फाले नेतृत्वले भन्यो : फिफाले हामीलाई नै आधिकारिक मान्छ

newsdepo.com · world

१ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले आफूहरूलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अहिले पनि आधिकारिक मान्ने दाबी गरेको छ । एन्फाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव किरण राईले आफूहरू फिफाबाट निलम्बित भएको तर बर्खास्त नभएको बताएका हुन् । ‘फिफाले पंकजविक्रम नेम्बाङको कमिटीलाई आधिकारिक मान्छ । त्यस हिसाबले हामी निलम्बित हो, बर्खास्त […]

Read full article →