वैदेशिक रोजगारीलाई विकल्प बनाउने सरकारको तयारी, इटहरीमा सात दिने सीप तथा रोजगार मेला
काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई बाध्यताको विकल्पका रूपमा विकास गर्ने लक्ष्यसहित स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने अभियान अघि बढाएको छ। आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’लाई कार्यान्वयनमा लैजान सरकारले सीप विकास, रोजगारी सिर्जना र रोजगार मिलानलाई प्राथमिकतामा राखेर काम अघि बढाएको हो। युवा जनशक्तिको ऊर्जा, सीप र क्षमतालाई […]
