Depository of News

रेड बुलको मूल कम्पनी टीसीपी ग्रुपद्वारा बाढीपीडितलाई ४६ लाख बराबर सहयोग

newsdepo.com · world

१ असोज, काठमाडौं रेड बुलको मूल कम्पनी तथा नेपालमा सरस बेभरेजेजको संयुक्त लगानी साझेदार टीसीपी ग्रुपले नेपालका बाढी तथा पहिरो प्रभावित समुदायका लागि १० लाख थाई भाट (४६ लाख रुपैयाँ बराबर) सहयोग गरेको छ। टीसीपी ग्रुपले थाई रेडक्रस सोसाइटीमार्फत नेपालमा हालै आएको आकस्मिक बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा सहयोगका लागि उक्त रकम प्रदान […]

Read full article →