असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै
१ असोज, काठमाडौं । असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा पुजा गरिने भएको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमी (काया अष्टमी) को दिन गरिँदै आएको दशमहाविद्या परिक्रमा तथा पूजा यो वर्ष असोज ३ गते ललितपुरको बलुखा टोलमा रहनुभएकी माता भैरवीबाट सुरु हुनेछ । यो पूजा दशमहाविद्या मन्दिर रहेको टोल समितिको आयोजना […]
