सुकुमवासी नागरिकको पुनर्स्थापनामा भएको उपलब्धी सार्वजनिक गर्न सरकारसँग माग
१ असोज, काठमाडौं । नेपाली कांग्रुेसकी सांसद सीता थपलियाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएको सुकुमवासी नागरिकको पुनर्स्थापनामा भएको उपलब्धी सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकार नागरिकका आधारभूत समस्या समाधान गर्न असफल भएको आरोप पनि लगाइन् । मन्त्रीहरूले खुट्टा भाँच्ने र पाता फर्काउने कुरा गर्ने तर नागरिक रित्तो […]
