Depository of News

खल्ती र इनड्राइभबीच सहकार्य, चालक र यात्रुलाई पुरस्कार जित्ने अवसर

newsdepo.com · world

१ असोज, काठमाडौं । डिजिटल वालेट खल्ती बाइ आईएमई र राइड- हेलिङ प्लेटफर्म इनड्राइभले राइडको भाडा डिजिटल माध्यमबाट लिने-दिने व्यवस्था गर्न सहकार्य गरेका छन्। सहकार्यअन्तर्गत इनड्राइभका चालक र यात्रुलाई लक्षित गर्दै तीन महिने अभियान सुरु गरिएको छ। अभियानमा इनड्राइभ राइडको भाडा खल्तीबाट तिर्न तथा चालकले राइडको भाडा खल्तीमै प्राप्त गर्न सक्नेछन्। साथै, चालक र यात्रु […]

Read full article →