मुक्तिनाथ फाउन्डेसनको वार्षिकोत्सव : ६५ पिन्ट रगत संकलन
काठमाडौं । मुक्तिनाथ फाउन्डेसनले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरी ६५ पिन्ट रगत संकलन गरेको छ। सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका तथा पारिएका व्यक्ति र समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने संस्थाले वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। २०८३ असोज १ गते आयोजित कार्यक्रममा […]
