डिजिटल नक्साङ्कनमा कामपाको फड्को, ड्रोन प्रयोग गरी म्यापिङ सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिकाले हालसम्ममा दुई लाख १० हजार ९७६ भवन र एक हजार ३४० किलोमिटर सडकको डिजिटल नक्साङ्कन सम्पन्न गरेको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार एक हजार ३४० किलोमिटर सडकको नक्साङ्कन गरी दुई हजार ८०० भन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जिआइएस डाटाबेसमा प्रविष्ट गरिसकिएको बताए । त्यस्तै, […]
