Depository of News

एलपी ग्यास अब प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै, उद्योगीलाई संघको आग्रह

newsdepo.com · world

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बिक्री–वितरण गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ। त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपरेको भन्दै यसअघि नेपाल आयल निगमले तोकेको मूल्यमा ढुवानी खर्च थप गरेर ग्यास बिक्री गर्न संघले […]

Read full article →