सरकारलाई एमाले सांसदको प्रश्न– सिंहदरबारको खरानीमा घुँडा टेकेको हो ?
१ असोज, काठमाडौं । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले ‘बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ?’ भन्दै प्रश्न समेत गरिन् । ग्यास अभाव र दैनिक उपभोग्य वस्तु महँगिदा समेत […]
