Depository of News

फिफा यू-१५ विश्वकपमा नेपाल ब्राजिलसँगै समूह ‘डी’ मा

newsdepo.com · world

१ असोज, काठमाडौं । नेपाल फिफा यू–१५ विश्वकप तथा फेस्टिभल अजरबैजान २०२६ को समूह ‘डी’ मा परेको छ । बिहीबार सार्वजनिक समूह विभाजनअनुसार नेपालले ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘डी’ मा सबैभन्दा बलियो टोलीका रूपमा ब्राजिल रहेको छ भने अफ्रिका, उत्तर अमेरिका र एसियाबाहिरका विभिन्न महादेशका टोलीसँग नेपालले […]

Read full article →