अस्ट्रेलियामा भिसा नियम कडा, विदेशी विद्यार्थीले परिवार लैजान नपाउने
नयाँ व्यवस्थाले पर्यटक भिसामा अस्ट्रेलिया पुगेपछि अर्को भिसा लिएर त्यहीँ बसिरहने अभ्यासलाई पनि नियन्त्रण गर्ने सरकारको विश्वास छ । अब सबै भिजिटर भिसामा ‘नो फर्दर स्टे’ व्यवस्था लागू गरिनेछ ।
