अमेरिकी नौसेनाविरुद्ध आक्रमण गर्न इरानले एआई प्रयोग गरेको दाबी
१ असोज, काठमाडौं । सीबीएस न्यूजले एउटा विशेष रिपोर्ट प्रकाशित गर्दै अमेरिकाविरुद्धको युद्धमा इरानसँग जोडिएको एउटा समूहले अमेरिकी नौसेनालाई निशाना बनाउने प्रयास गरेको रिपोर्टमा उल्लेख छ। उक्त समूहले नौसेनालाई निशाना बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको थियो।उनीहरूले यसका लागि अमेरिकामै विकसित एआईको प्रयोग गरेका थिए। यो रिपोर्ट एन्थ्रोपिक नामको कम्पनीले गएको हप्ता सार्वजनिक गरेको […]
