Depository of News

‘पेन्सन पट्टा’ अस्ट्रेलिया र स्पेनमा प्रदर्शन हुँदै

newsdepo.com · world

काठमाडौं । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको पाँचौ दिनसम्म देशब्यापी डेढकरोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । निर्माता तथा निर्देशक गुरुङका अनुसार मंगलबारसम्म १ करोड ५० लाख १३ हजार रुपैयाँ ग्रस कमाएको छ । त्यसयता पनि फिल्मले राम्रो कमाइ गरिरहेको गुरुङले बताए । यसैबीच, यो फिल्म अष्ट्रेलिया र स्पेनमा पनि रिलिज हुने भएको […]

Read full article →