Depository of News

प्रधानमन्त्री राहत कोषमा गरेको भुक्तानी करदाता प्रोत्साहन उपहारमा अयोग्य

newsdepo.com · world

१ असोज, काठमाडौं । करदाता प्रोत्साहन उपहार घोषणामा प्रधानमन्त्री राहत कोषको भुक्तानी गरेका व्यक्ति विजेता बनेसँगै आन्तरिक राजस्व विभागलाई प्राविधिक कठिनाइ उत्पन्न भएको छ । विभागले यो कार्यक्रम सञ्चालन गर्न एक कार्यविधि बनाएको छ । सो कार्यविधि अनुसार वस्तु तथा सेवा खरीद गरेको र बिल लिएको अवस्थामा मात्र उक्त कार्यक्रममा सहभागी हुन पाइन्छ । तर, […]

Read full article →