उर्लिंदो नदीमा कुकुर फाल्ने महिला को थिइन् ? पहिचान गर्दै प्रहरी
काठमाडौं । उर्लिँदो सेती नदीमा एउटा अबोध कुकुरलाई जबरजस्ती धकेलेर फाल्ने महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि महिलालाई पक्राउ गर्न चौतर्फी आवाज उठेको थियो । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । यद्यपि अझै ती महिला फेला नपरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी […]
