Depository of News

प्रतिनिधिसभा बैठक : जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

newsdepo.com · world

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक पूर्वाधार, बजार अनुगमन तथा जलवायु न्यायलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लिमा अधिकारी आचार्यले आर्थिक पुनर्जागरण र पुनर्निर्माणको सङ्कल्प प्रस्ताव सदनबाट पारित गर्न माग गरिन् । सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउँदै निजी क्षेत्रको कमजोर मनोबल […]

Read full article →