Depository of News

दोहोरो अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

newsdepo.com · world

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ११.९३ अंकले बढेर २ हजार ६ सय २४.३६ को बिन्दुमा आएको छ । बिहीबार कारोबारमा आएकामध्ये १ सय ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि सामान्य बढेको छ […]

Read full article →