Depository of News

‘तेन्जिङ’ को टोरन्टो प्रिमियरमा हलिउड स्टारसँगै नेपाली अभिनेत्री थिन्ले

newsdepo.com · world

काठमाडौं । हलिउड फिल्म ‘तेन्जिङ’ लाई विश्वप्रसिद्ध टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर गरिएको छ । रेडकार्पेटमा हलिउड स्टारहरू टम हिडलस्टन, विलेम डाफोसँगै नेपाली अभिनेत्री थिन्ले ल्हामो पनि सहभागी भएकी छन् । यसअघि बर्लिनमा ‘शाम्बाला’को माध्यमबाट विश्वभर चर्चा बटुलेकी उनलाई ‘तेन्जिङ’ले पुनः एकपटक विश्वव्यापी चर्चा दिलाउने अपेक्षा गरिएको छ । थिन्लेले यो फिल्ममा पहिलो सगरमाथा आरोही तेन्जिङ […]

Read full article →