Depository of News

अस्ट्रेलियाको भिसामा कडाई, अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

newsdepo.com · world

काठमाडौं । अस्ट्रेलिया सरकारले बसाइसराइ (इमिग्रेसन) नियन्त्रण गर्न अन्तर्राष्ट्रिय विद्यार्थी, ‘भिसा हपर’ र ब्याकप्याकर्सलाई लक्षित गर्दै नयाँ र कडा अध्यागमन नियमहरूको घोषणा गरेको छ। गृहमन्त्री टोनी बर्कले बिहीबार अध्यागमन नीतिको नयाँ ढाँचा सार्वजनिक गर्दै अध्यागमन देशको शक्ति भए पनि यसमा नियन्त्रण हुनु आवश्यक रहेको बताएका छन्। नयाँ नियमअनुसार अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्ना परिवारका सदस्य ‘डिपेन्डेन्ट’ […]

Read full article →