Depository of News

श्रीमतीको सारी किन्न र बच्चाको स्कुल शुल्क तिर्न विदेश जानैपर्ने बाध्यता अन्त्य हुनुपर्छ : सभामुख अर्याल

newsdepo.com · world

१ असोज, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालमा रोजगारी सिर्जना, लगानी विस्तार र आर्थिक अवसर बढाउने विषयमा राज्यको नीति र विकासको मोडलमै पुनर्विचार गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख अर्यालले नेपाली नागरिक आधारभूत आवश्यकता पूरा गर्नकै लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्नुपर्ने बताएका हुन् । उनले […]

Read full article →