३४ लाखसहित अनामनगरको रेष्टुरेन्टबाट २ जना पक्राउ
१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेष्टुरेन्टबाट स्रोत नखुलेको नगद ३४ लाख ९५ हजार रूपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र पर्सा वीरगञ्ज महानगरपालिका–२१ घर भएका ४० वर्षीय प्रवेश महत्तो रहेका छन् । उनीहरूलाई बुधबार राति प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको […]
