Depository of News

‘सरकारले निलम्बन फुकुवाबारे ठोस निर्णय नदिए सोमबारदेखि दैनिक गतिविधि सुरु गर्छौं’

newsdepo.com · world

१ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले निलम्बन फुकुवाका लागि ठोस निर्णय नगरे सोमबारदेखि फिफाको निर्देशनअनुसार आफ्ना गतिविधि सुरु गर्ने जनाएको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले शुक्रबार पत्रकार सम्मेलनमा एकेडेमीमा रहेका खेलाडीहरूको भविष्य जोखिममा परेको भन्दै सरकारले तत्काल पहल गर्नुपर्ने बताएका हुन् । ‘भोलिसम्म सरकारबाट सकारात्मक कुरा […]

Read full article →