कामना सेवाको साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित
१ असोज, काठमाडौं । कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा भदौ ३१ गतेका दिन सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारणसभाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १५ […]
