पृथ्वी राजमार्ग खुलेपछि कुलमानले भने- कृष्णभिर क्षेत्रमा दीर्घकालीन समाधान खोज्नुपर्छ
१ असोज, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष घिसिङले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘हाल नयाँ ट्र्याकमार्फत सडक दुईतर्फी सञ्चालनमा आउनु विपद्बाट प्रभावित जनजीवन र आपूर्ति व्यवस्थालाई सहज […]
