किताब पढेबापत पैसा दिंदै सिंगापुर सरकार, दैनिक कम्तीमा १५ मिनेट पढ्नुपर्ने
१ असोज, काठमाडौं । स्मार्टफोन र छोटो भिडियोको बढ्दो लतबाट नागरिकलाई मुक्त गराउन सिंगापुर सरकारले किताब पढेबापत पैसा दिने अनौठो अभियान सुरु गरेको छ। यसका लागि सिंगापुर सरकारले ५ वर्षे नेसनल रिडिङ मिसन नै सुरु गरेको छ । यो मिसनअन्तर्गत नागरिकहरूले दैनिक कम्तीमा १५ मिनेट किताब पढ्नुपर्नेछ। पढेको समय सरकारी वेबसाइटमा दर्ता गरेबापत पोइन्ट प्राप्त […]
