जलवायु न्यायबारे प्रधानमन्त्रीलाई परराष्ट्रमन्त्री खनालले के ब्रिफिङ गरे ?
१ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु न्यायको विषयमा सरकारले दिगो रुपमा काम गर्ने गरी गृहकार्य गरिरहेको बताएका छन् । उनका अनुसार यससँग सम्बन्धित अध्ययन अनुसन्धान गर्ने, विगतमा भएका अध्ययन अनुसन्धान एकीकृत गरेर हेर्ने र दिगो रुपमा नेपाल कसरी अगाडि बढ्ने भनेर सरकारले योजना बनाइरहेको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको […]
