बागमतीमा मन्त्रिपरिषद् विस्तारको तयारी, रमा आले कृषिमन्त्री बन्दै
१ असोज, हेटौंडा । बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री किरण थापा मगरले सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमा आले मगरलाई आज बिहीवार कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्तको तयारी गरेका छन् । आज साँझै पद तथा गोपनीयताको शपथ लिने गरि मगर हेटौंडा आइसकेकी छन् । उनी शालिकराम जमकट्टेल […]
