Depository of News

कैलालीको लम्कीमा गाईमाथि खुँडा प्रहार गरेको आरोपमा दुई किशोर पक्राउ

newsdepo.com · world

१ असोज, धनगढी । कैलालीको लम्कीचुहामा गाईमाथि खुँडा प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुुहा नगरपालिका–१ बस्ने १८ वर्षका दुई जना किशोर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले इलाका प्रहरी कार्यालय लम्कीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिए । उनकाअनुसार दुवै […]

Read full article →