Depository of News

जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न वैज्ञानिक डेटा महत्वपूर्ण : परराष्ट्रमन्त्री खनाल

newsdepo.com · world

१ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न वैज्ञानिक डेटा महत्वपूर्ण हुने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । ‘पक्कै पनि यो मेजर इस्युचाहिँ इन्टरनेसनल फोरम्सहरुमा हामीले हाम्रा मुद्दाहरु उठाउँदै गर्दा खेरि हाम्रा मुद्दाहरुलाई स्थापित गर्न सक्ने […]

Read full article →