राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयकको प्रतिवेदन पारित
उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए ।