बक्स अफिसमा ‘हनुमान अंश’ को उडान, ४१ दिनमा विश्वभर ३०० करोड भारु
मुम्बई । भक्तिमूलक फिल्म ‘हनुमान अंश’ भारतीय बक्स अफिसमा यस वर्षको अप्रत्याशित सफल फिल्ममध्ये एक बनेको छ । थोरै लगानीकर्ता र सुरुवाती दुई साता खासै दर्शक नपाएको यो कम बजेटको फिल्मले विश्वव्यापी बक्स अफिसमा ३०० करोड भारुको आँकडा पार गरेको छ । रोचक पक्ष के छ भने प्रदर्शनको छैटौं सातामा पुग्दा पनि फिल्म भारतीय बक्स […]
