एचआइभी महामारी बढेपछि फिजीले घोषणा गर्यो राष्ट्रिय आपतकाल
१ असोज, काठमाडौं । एचआइभी महामारीका कारण फिजीको स्वास्थ्य सेवामा निकै ठूलो दबाब परेको छ। एचआइभी सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा बढेपछि फिजीले राष्ट्रिय आपतकालको घोषणा गरेको छ। सरकारले परीक्षण, उपचार र रोकथामका सेवाहरू विस्तार गरिरहेको छ। प्रशान्त महासागरमा रहेको यो देशमा अहिले प्रत्येक ६० जना वयस्कमध्ये एक जनामा यो भाइरस छ। पाँच वर्षअघि भने प्रत्येक […]
