Depository of News

रसुवा बाढीपछि थप जोखिम पहिचान गर्न काठमाडौंमा उच्चस्तरीय बैठक

newsdepo.com · world

बैठकमा हिन्दुकुश हिमालय क्षेत्रमा रहेका बंगलादेश, भुटान, चीन, भारत, नेपाल र पाकिस्तानका सरकारी अधिकारी, अन्तर्राष्ट्रिय हिममण्डल (क्रायोस्फियर) विज्ञ तथा विकास तथा सहायता संस्थाका प्रतिनिधिसहित ८० भन्दा बढी सहभागी छन् ।

Read full article →