Depository of News

सहकारीको सन्दर्भ ब्याजदर ३ प्रतिशत बिन्दु घट्यो

newsdepo.com · world

१ असोज, काठमाडौं । सहकारी विभागले सहकारी संस्थाको सन्दर्भ ब्याजदर ३ प्रतिशत बिन्दुले घटाएको छ । विभागले यसअघि १६ प्रतिशत रहेको सन्दर्भ ब्याजदर ३ प्रतिशत बिन्दुले घटाइ १३ प्रतिशतमा झारेको हो । त्यसैगरी विभागले कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर भने यथावत राखेको छ । सहकारीमा बचत र ऋणको ब्याजदर अन्तर बढीमा ६ प्रतिशत छ […]

Read full article →