राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशिता छुटेको छैन : मन्त्री गौतम
१ असोज, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सेवा दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समावेशी सिद्धान्तलाई कायम राखिएको स्पष्ट पारेकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले समावेशी सिद्धान्तलाई अंगिकार गरेको जानकारी दिएकी हुन् । विधेयकमा ‘मापदण्डको आधारमा’ भन्ने शब्दावलीको सट्टा […]
