ट्रम्पलाई १०० प्रतिशतसम्म ट्यारिफ लगाउने अधिकार, के हुनसक्छ नतिजा ?
१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनले चाहेका देशहरूमाथि १०० प्रतिशतसम्म ट्यारिफ (भन्सार महसुल) लगाउन सक्ने भएका छन्। यससँग सम्बन्धित विधेयक अमेरिकी संसद्बाट पारित भएको छ। अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले बुधबार रुसबाट धेरै तेल खरिद गर्ने ५ देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने विधेयक पारित गरेको हो। विधेयकको पक्षमा २६२ र […]
