Depository of News

नेपाल भ्रमणमा ठूलो समूहमा आउने पर्यटकलाई विमानस्थलमै स्वागत गर्दै पर्यटन बोर्ड

newsdepo.com · world

१ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्‍चालन गरेको ‘नेपाल कलिङ’ अभियान अन्तर्गत नेपाल आउने पर्यटकलाई स्वागत गर्न थालिएको छ । नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले आज बंगलादेशबाट आएका १८५ जनाको कर्पोरेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गरे । चीनको […]

Read full article →