‘झिङ्गेदाउ २’ को प्रिमियर, फिल्म शुक्रबारदेखि हुँदैछ प्रदर्शन
काठमाडौं । नेपाली कथानक फिल्म ‘झिङ्गेदाउ २’ को प्रिमियर गरिएको छ । ललितपुरस्थित क्यूएफएक्स हलमा आयोजित प्रिमियर समारोहमा बुधबार साँझ फिल्मको प्रथम प्रदर्शनी गरियो । सो अवसरमा फिल्मको ‘कास्ट एन्ड क्रू’देखि अतिथि फिल्मकर्मी सहभागी थिए । सो अवसरमा फिल्मले सकारात्मक प्रशंसा बटुलेको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए । शोमा फिल्म हेरेपछि अतिथिले मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध, […]
