रसुवा बाढी : संसदीय विशेष समिति गठन गरिंदै
१ असोज, काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीपछिको विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समिति गठन गरिँदैछ । यो विषयमा प्रारम्भिक छलफल गर्न संसदमा रहेका दलहरुबाट संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक संलग्न छलफल भइरहेको छ । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलअनुसार संसदीय समिति गठनको विषयमा […]
