दूध अभावको मारमा डिडिसी : सुधारको बाटोमा अवरोध, अवस्था झन नाजुक बन्दै
काठमाडौं । पछिल्लो समय नयाँ सरकार आएसँगै सुधारको बाटोमा उन्मुख भनिएको दुग्ध विकास संस्थान (डिडिसी) लाई दूधको अभावले समस्यामा पारेको छ । निजी क्षेत्रलाई आधिकारिक आउटलेट विस्तारको अनुमति दिदैं बजारमा नयाँ सन्देश दिएको डिडिसीको यतिबेला भने बजारमा प्याकेट दूधको अभाव देखिएको छ । काठमाडौं उपत्यकाका विभिन्न पसल तथा डिलरकहाँ नियमितरूपमा पुग्ने डिडिसीको दूधको मात्रा पछिल्लो […]
