Depository of News

३ लाख मुनि झर्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

newsdepo.com · world

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः ३ लाख मुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख माथि कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला प्रतितोला २ लाखमा झरेको छ । बुधबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर प्रतितोला २ लाख […]

Read full article →